काठमाडौंमा बिहानै भूकम्पको धक्का १४ मंसिर, काठमाडौं ।
loading...

१४ मंसिर, काठमाडौं ।

सोमबार बिहान काठमाडौंमा भूकम्‍पको धक्‍का महसुस भएको छ।
काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर १० मिनेटमा ४.१ रेक्टर स्केलको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


यसअघि शुक्रबार दिउँसो काभ्रेपलान्चोकको बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको थियो भने बुधबार सिन्धुपाल्चोकमा पनि ४.१ रेक्टर स्केलकै भूकम्‍पको धक्‍का महसुस भएको थियो।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस