राजधानीमा भर्खरै शक्तिशाली बम बिस्फोट आधा जती राजधानी धोस्त...लाखौं मानवीय क्षेति
loading...

पाकिस्तानी जासुस पक्राउ, कोलकत्ताको सैन्य मुख्यालय निशानामा रहेको आशंका
काठमाडौं, कात्तिक ३० । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकी हमलाको ४८ घण्टा भित्रै फ्रान्सले जवाफी कारबाहि शुरु गरेको छ ।


पेरिसहमलामा आतंकी संगठन आइएसको हातभएको पुष्टि भए लगत्तै फ्रान्सले जवाफी आक्रमण शुरुगरेको हो । फ्रान्सले अमेरिकी सेनाको सहयोगमा आइएसको राजधानी मानिने सिरियाको रक्का शहरमा भिषण बमबारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दर्जन बढी फाइटर जहाजको सहायतामा आइएसका मुख्य अखडाहरुमा बमबारी गरिएको र त्यसले आइएसलाई ठुलो क्षती पर्याएको बताइएको छ ।

फ्रान्सका रक्षा मन्त्रीका मिडिया सल्लाहकारले बताए अनुसार कम्तिमा २० वटा ठुला बम खसालिएको छ र ती बमले आइएसका तालिम केन्द्र,कमांड सेंटर, रिक्रूमेंट सेंटर, आयुध भंडार पुर्णरुपमा नष्ट भएका छन् ।

यता आइएसले भने आक्रमण भएको तर कुनै क्षती नभएको बताएको छ ।

आक्रमण पुर्वनै सबै स्थानबाट लडाकु तथा सामान हटाइसकिएको आइएसको भनाई छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस