ब्लु फिल्म हेर्दा मेरो योनी बाट पानी आउछ - नायिका संगीता बुढाथोकी
loading...
मोडल एवम् नवनायिका संगीता बुढाथोकीले पहिलो पल्ट आइप्याडमा नीलो चलचित्र
हेर्दा बान्ता नै आएको बताएकी छन् । केही वर्षअगाडि साथीहरुको लहलहैमा
कौतुहलता मेटाउन सन्नी लियोनको ब्लु फिल्म हेर्न नै नसकेर बान्तै आएको त्यो
क्षणलाई अझै पनि नबिर्सेको बुढाथोकीले भनेकी छन् । त्यो समयदेखि हालसम्म
पनि ब्लु फिल्म हेर्ने भनेमा वाक्क लाग्ने यथार्थता बताउँदै यस्ता
चलचित्रले राम्रोभन्दा नराम्रो कुरा सिकाउने गरेको तर्क उनको रहेको छ ।
अर्कोतर्फ सेक्स रिलेसनको सम्बन्धमा आफू अनभिज्ञ रहेको बताउँदै यसबारेमा
आफूलाई खासै आइडिया नभएको उनले भनेकी छन् । २१ वर्षको परिपक्व उमेरमा
पुगिसक्दा पनि कसैसँग पनि रिलेसन नभएको र प्रेमी पनि हालसम्म फेसबुकमा
मात्र सीमित भएकाले आफू भर्जिन भएको प्रतिक्रिया दिइन् । नराम्रो बानीको
रुपमा प्लस टु पढ्दा कलेजका साथीहरुले चुरोट तानेको देखेर त्यसलाई सिको
गर्दा चुरोट खान जानेको, तर त्यसलाई चाहेर पनि हाल छाड्न नसकेको पनि उनले
भनेकी छन् । प्लस टु जेनेरेसनको यो एउटा ठूलो समस्या भएको स्वीकार्ने उनी
ड्रिङ्क्स पनि मज्जाले गर्छिन् । कहाँ, कसले सिकायो ? जिज्ञासामा ‘घरैबाट
सिकेको’ जवाफ दिइन् । विभिन्न पर्वविशेषमा घरमा पिउने, पिलाउने चलन भएकाले
यसलाई सामान्य रुपमा लिएकी उनलाई दुई पेग भएमा काफी हुने बताउँछिन् । धेरै
पिएर मातिने कार्य आफूबाट नभएको र परिवार तथा साथीभाइसँग बसेर लिमिटमा
पिउने बानी भएको उनले भनेकी छन् । ११ वर्षअघि करिश्मा मानन्धर अभिनित
चलचित्र साथी हेरेपछि चलचित्रको नायिका बन्ने रहर जागेको तथा सोही रहरलाई
पूरा गर्न नेपाली फिल्मलाइनमा छिरेको बताएकी उनी करिश्मालाई आफ्नो रोल मोडल
मान्छिन् । करिश्मा अभिनित प्रायः चलचित्र हेर्न नछुटाउने उनी
करिश्माजस्तै टप नायिका बन्ने धुनमा कम्मर कसेर लागिरहेकी छन्
ADDDDDDDDD