छोरी गुमाएकी नेहाकी आमाले यस्तो भनिन् जुन कुरा सुनेर तपाइको आखाबाट आसु आउनेछ......हेर्नुहोस् (भिडियो सहित) -
loading...


“पश्चिमाञ्चलको पहिचान समाज रुपान्तरणमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ पोखराबाट संचालन भएको फेवा टेलिभिजनले छोटो समयमा पोखरेली र पश्चिमाञ्चल बासीको मन जितिसकेको छ ।

गत बैशाख १२ गते को विनाशकारी भुकम्प होस या कालिगण्डकी थुनिएको घटना यस्ता जोखिम पत्रकारीता मार्फत जनतालाई सुसुचित गरेकै कारण फेवा टेलिभिजन र यसका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामराम्यान सन्दिप खनालले हेमसुनिल जोखिम पत्रकारीता पुरस्कार जितेको हो भन्दा फरक पर्दैन । जुन पुरस्कार मोफसलमा पहिलो पटक उनिहरुले प्राप्त गरेका थिए ।

यसैबिच पछिल्लो समय पोखरामा हत्या भएकी नेहा पुनको विषयले अहिले पोखरा र पश्चिमाञ्चल मात्र होइन देशभर चर्चा पाएको छ । प्रहरीले हत्यारा सार्वजनिक गर्यो तर अनुसन्धानको विषयलाई लिएर आफन्तहरुले अझै शंका गरिरहेका छन् र निश्पक्ष छानविनको माग गरिरहेका छन् । यसै सन्दर्भलाई लिएर फेवा टेलिभिजनले नेहा हत्याको विषयमा एक विशेष कार्यक्रम प्रस्तुत गर्यो जुन अति सान्दर्भीक र अति मर्मस्पर्शि थियो ।

त्यसै कार्यक्रममा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले नेहाकी आमा सँग कुराकानि गरे उनले आफ्नी नेहालाई सम्झिरहेकी छन् । उनी भन्छिीन्–“जसरी त्यसले मेरी छोरी मार्दियो मैले पनि त्यसलाई त्यसै गरि मार्न पाउँ ।”

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस