यौन सम्वन्ध राख्दा होस पुराउनुस यस्ता-यस्ता कारणले मृत्यु पनि हुन्छ... जानकारीका लागी पद्नुस ..
loading...

यौन सम्वन्ध राख्दा थुप्रै जोखीमहरु हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ । यौन सम्वन्धवाट अनचाह गर्भमात्र होईन अन्य खतरा पनि थुप्रै छ । त्यो हो हर्टयाट्याक । शोधकर्ताहरुका अनुसार शारीरीक सम्वन्ध बनाउने क्रममा कतिपयलाई हर्टयाट्क पनि हुन सक्छ । चिकित्सकहरुका अनुसार यदी ४५ जनामा र्हटएट्याक देखिएको छ भने त्यस मध्य १ जनालाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक भएको हो । नेल्सन रकफेलर, एरोल फ्लिन, फ्रान्ससका राष्ट्रपति फेलिक्स र अन्य थुप्रैलाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक आएको वताईएको छ ।

यतिमात्र होईन , शोधकर्ताहरुका अनुसार जो एकल यौन गतिविधिमा संलग्न हुन्छ उसमा अन्धोपनको खतरा पनि वढी रहन्छ । यस्ता विषयहरु कमै मात्र सार्वजनिक भएपनि यसलाई नकारर्न नसकिने चिकित्सकको भनाई छ । यौन सम्वन्ध राख्ने क्रममा सास रोकिने कारणले यसको खतरा वढेको वताईन्छ । हलिउड अभिनेता डेविड कैराडाईन , सिंगर माईकल हचेस र ब्रिटेनको एक संसद सदस्यको पनि यसरीनै मृत्यु भएको थियो । अर्को अध्ययनले के देखाउछ भने क्यानडाको दुईवटा राज्यमा यस्ता किसीमका कारणले १ सय १७ जना को मृत्यु भईसकेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस