आफ्नै श्रीमती परपुरुषसँग सेक्स गरी रहेको अवस्थामा भेटे पछी नाङ्गो पारेर श्रीमतीको हत्या
loading...


सामान्य विवादमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार श्रीमान श्रीमतीबीचको अविश्वासका कारण श्रीमानले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । परपुरुषसँग हिँडेको भन्ने विषयमा श्रीमानसँग सामान्य विवाद हुँदा श्रीमतीको  चक्कु प्रहारबाट मृत्यु भएको हो ।
 उनकै श्रीमान ४२ वर्षीय कार्कीले शुक्रबार तरकारी काट्ने चक्कु पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमतीको  अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । हरिहरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा सामान्य विवादका कारण रिसलाई थाम्न नसकेर श्रीमतीलाई चक्कु प्रहार गरेको हरिहरले बताएका छन् । घटनाको थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस