ब्रेकअप भएपछि विराट कोहलीले हानेकै हुन् त अनुष्का शर्मालाई लात !!!
loading...

 क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको ब्रेकअप भएको चर्चाले अहिले सनसनी मच्याएको छ । यसैबीचमा आधुनिक प्रविधिको प्रयोगबाट विराटले अनुष्कालाई लाग हानेको संन्देश जाने एउटा तस्बिर अहिलेसामाजिक संजालमा भाइरल बनिरहेको छ ।
भोग म्यागजिनको लागि खिचिएको अनुष्काको फोटो र फ्लाइंग मेसिनको लागि खिचिएको विराटको फोटो जाडेर कसैले यस्तो तस्बिर बनाएको हो ।
जोड्नुअघि यस्ता थिए ती दुई तस्बिरः
Capture11
anuska sharma
birat kokahi

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस