अतिनै रोचक ; बच्चासगँ यौन सम्बन्ध राख्ने युवतीलाई जेल चलान
loading...

८ वर्षका बालकसँग यौन सम्बन्ध राखेकोमा २१ वर्षीय युवतीलाई ८ वर्ष जेल बेलायतमा एक युवतीलाई ८ वर्षको जेल सजाय तोकिएको छ ।
एक २१ वर्षीय युवतीलाई ८ वर्षका बालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।
यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् । अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइर

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस