ग्यासले सडकमै बास
loading...

कास्की प्रशासनले  तत्काल ग्यास वितरण नगर्ने सूचना जारी गरेपनि पोखराका सर्वसाधारण चार दिनदेखि सडकमै बास बसेर सिलिन्डर पाउने पर्खाइमा छन् । बीरेन्द्रचोकमा राति बस्नका लागि टाँगिएको पाल र सिलिन्डरको लाइन

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस