राजधानीमा विवाहित प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि !! विभत्स हत्या
loading...

राजधानीमा विवाहित प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि !! विभत्स हत्या






भनिन्छ प्रेममा मान्छे अन्धो हुन्छ, उसले घरपरिवार, श्रीमान, श्रीमती, छोराछोरी केही देख्दैन् । केवल आफ्नो प्रेमी बाहेक ।
तर, यो भनाईलाई राजधानीमा भएको एक घटनाले प्रमाणित गरिदिएको छ । आफ्ना श्रीमान, घरपरिवार, छोराछोरी छाडेर परपुरुषको प्रेममा अन्धो हुँदा एक महिलाले आफ्नो ज्यानै गुमाउनु परेको छ ।
घटना भारतको राजधानी नयाँ दिल्लीस्थित बलजीत नगरको हो । जहाँ एक प्रेमीले विवाहित प्रेमिकाको गोली हानेर हत्या गरेका छन् । विवाहित प्रेमिकाको हत्यापछि प्रेमीले आफ्नै निधारमा गोली ठोकेर आत्महत्या गरे ।
यस्तो छ घटनाको कारण :
नयाँ दिल्लीको बलजीत नगरमा अमित नामका युवकको प्रियकां नामकी विवाहितसँग प्रेम र अवैध शारीरिक सम्पर्क थियो । यी दुईको सम्बन्ध प्रियंकाको विवाहपछि बढेको थियो । त्यसअगाडि यी दुई बीच चिनजानै थिएन् । अमित प्रियंकाका श्रीमानको घर नजिकै घर भएका छिमेकी मात्रै हुन् ।
प्रियंकाका श्रीमान एक कम्पनीमा काम गर्छन् । उनी अक्सर बाहिरै हुने गर्छन् । त्यही बेला अमित र प्रियंका नजिकिएका थिए । यसरी नजिक भएकी घर परिवार सबै बिर्सिए । उनीहरुबीच दिनदिनै भेटघाट पछि शारीरिक सम्पर्क हुन थाल्यो । तर, एकदिन सम्बन्ध चरमउत्कर्षमा पुग्यो । अमितले दिउँसै शारीरिक सम्बन्ध राख्न खोजे तर प्रियंकाले मानिनन् । त्यसपछि पेस्तोले बोकेर हिडेका अमितले जबरजस्ती गर्न खोजे । त्यतीकै बेला प्रियंका चिच्याउँदै ढोका खोलेर बाहिर भागिन् । बाहिरबाट प्रियंकाका दुई छोरा स्कुलबाट घर आउँदै थिए । त्यही बेला अमितले गोली हानेर प्रियंकाको हत्या गरे । लगत्तै उनले आफ्नै निधारमा गोली हाने ।
प्रहरी अनुसन्धान अनुसार दुबै बीच प्रेम सम्बन्ध रहेका थुप्रै प्रमाण भेटिएका छन् । यसमा दुबै जनाको अंगालो हालेको तस्वीर मोबाइल म्यासेजमा भेटिएको । दुबै केही नग्न तस्वीर भेटिएको अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस