सन्नीले के देखाइन् यस्तो, ३९ लाखले हेरिसकेका! (भिडियोसहित)
loading...

sunny leon सन्नी लियोन भन्ने बित्तिकै धेरैलाई जिज्ञासा जाग्छ । किन कि उनी पूर्व पोर्न स्टार हुनुका साथै बलिउडकी एक चर्चित नायिका पनि हुन् ।
अर्को कारण उनीसँग जोडिएका हरेक कुरा ‘हट एण्ड सेक्सी’ हुन्छन् । चाहे त्यो फिल्मको ट्रेलर होस् चाहे कुनै भिडियो या उनको बारेमा तयार पारिएका समबन्ध सामग्री ।
पछिल्लो समय उनको एउटा गितले युट्युवमा धामाका पिटेको छ । कन्नीका कपुरको ‘सुपर गर्ल फ्रम चाइना’ बोलको गितलाई धेरैले मन पराएका छन् । यसको कारण हुन सक्छ गितमा रहेको सन्नकिो उनको बोल्ड सिन । अहिलेसम्म उनको यस भिडियो ३९ लाखले हेरिसकेका छन् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस