यौन सम्पर्क लगत्तै खिस्स्रिक्क र स्फुर्ति नहुने कारण जान्नुहोस !
loading...

काठमान्डौ । जीवनशैलीको महत्वपूर्ण पाटो यौन जीवन र यौन जीवनको मुख्य समय यौन सम्पर्कको बेला  । यौन उत्तेजना र यौन सम्पर्क त्यसपछी  स्खलन र चरम सुख संग संगै  । यी दुइ  प्रक्रिया मानिसको यौन क्षमता अनुसार फरक फरक समय भित्र सम्पन्न हुने गर्दछ । तर जति नै क्षमतावान भएपनि स्खलन पछी मानिस खिस्स्रिक्क र फुर्ति बिहिन हुन पुग्दछ ।

यौन सम्पर्क लगत्तै खिस्स्रिक्क र स्फुर्ति नहुने शारीरिक  बैज्ञानिक कारण जे भए पनि मोक्ष निकेतन गुरुकुलका संस्थापक गुरु श्रमातित मोक्षले यसलाई अध्यात्मक कारण मान्दछन । उनका चेलाहरुले उनलाई धेरै पटक  :स्खलन पछि दिक्क (खिस्स्रिक्क) किन हुञ्छ ? अघि जस्तो स्फुर्ति किन रंहदैन भनि प्रश्न गर्दा गुरुले यसको कारण हुने बताए ।
एकपटक शब्दलाई टुक्र्याएर हेर त  जस्तै  'स्खलन' = 'ईश' + 'खलन' ! अर्थात, आफु संग भएको ईश्वरको नास हुनु ! अब भएको ईश्वरकै नास भएपछी बांकि के नै रह्यो र ? खिस्स्रिक्क नहुन ? दिक्क नहुन ? स्खलन अघि ईश्वोर साथमै हुने हुंदा स्फुर्ति हुनेनै भयो ! भएको ईश्वोरलाइ  शरीरबाट अलग गरेपछि अब कहां स्फुर्ति रहन्छ त ?

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस