निर्वस्त्र महिला निहुरिएको जस्तो सखरखण्ड फलेपछि...
loading...

निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे । बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले अघिल्लो हप्ता जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन ।
‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, बेन भन्छन् । आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् ।त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस