यस्ता ७ तरिकाले व्यक्त गर्छन् युवतीले यौनसम्पर्कको इच्छा: जानी राखौ
loading...

आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई कस्तो सोच्छ, र उ आफूबाट सन्तुष्ट छ या छैन् सबै जानकारी हासिल गर्नका लागि एक-अर्काका इशाराहरू बुझ्नु जरूरी हुन्छ । यसका लागि दुवैले एक अर्कालाई गर्ने व्यवहारका साथै अन्य स-साना इशाराहरूमा ध्यान दिनुपर्ने बताइन्छ ।
आफ्नो महिला पार्टनरले आफूलाई प्रेमको हिसाबले हेरेको हो या होइन भन्ने थाहा पाउनका लागि निकै तनाव बेहोर्नुपर्ने हुन्छ । उनीहरुको प्रेम र शारीरिक सम्पर्कको इच्छालाई थाहा पाउनका लागि उनीहरूले गर्ने व्यवहार र इशाराहरु बुझ्नु जरूरी हुन्छ । यस्तै केही यस्ता इशारा र व्यवहारहरू यहाँ प्रस्तुत गरिएको छ जसले आफ्नो महिला पार्टनर प्रेममात्र नभई शारीरिक सम्पर्कको इच्छा राखिरहेकी छिन् भन्ने बुझ्न सजिलो हुन्छ ।
- यदी कुनै युवतीले अर्की युवतीको शरिर र कुनै एक अंगको विषेश चर्चा युवकसँग गरे, ती युवती उक्त पुरूषसँग अन्तरंग सम्बन्ध राख्नका लागि तयार भएको संकेत गर्छ ।
- कुनै युवतीले प्रेमले स्पर्ष गरेको अवस्थामा युवकलाई कामुक नजरले हेर्छिन् भने उक्त सम्बन्ध प्रेमभन्दा अगाडि अर्थात् सम्बन्ध स्थापित गर्ने सम्म पुगेको संकेत गर्छ ।
- यदी कुनै युवतीले यदी बारम्बार युवकसँग नजिकिने र बोल्ने बहाना खोजिरहेको अवस्थामा रहेको पाइयो भने उनी प्रेमभन्दा माथी उठ्न चाहेको हुनसक्छ ।
- कुनै युवकको नजिकबाट जाने युवतीले जानीजानी आफ्नो कपडालाई पटक-पटक सम्हाल्न कोशिष गरे र यसै बहानामा युवकको ध्यान आफ्नो कुनै अंगमा खिच्न कोशिष गरे ती युवक युवतीको निशानामा छन् ।
- प्रेमका कुरा गरिरहेका बेला यदी कुनै युवतीको आवाजमा कम्पन महसुस भए र उनको गला अवरूद्ध भए, ती युवतीमा यौनइच्छा पलाएको हुन सक्छ र उनी अन्तरंग सम्बन्ध स्थापित गर्न चाहन्छिन् ।
- यदी कुनै युवती घूम्नका लागि पार्क या कुनै सार्वजनिक ठाऊँमा जानुभन्दा आफ्नो कोठामा जानका लागि अनुरोध गर्छिन् भने ती युवतीले गरेको इशारा प्रेमभन्दा फरक भएको बुझ्नुपर्छ ।
- सामाजिक सञ्जालमा कुनै युवतीले युवकलाई अश्लिल तस्विरहरू पठाउँछिन् भने पनि ती युवतीको सोच प्रेममा मात्र सिमित नभएको बुझ्नुपर्छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस