आमा परपुरुषसँग सेक्स गरीरहेको भिडियो देखेपछि छोराले गरे आत्महत्याको प्रयास !!!!
loading...

एजेन्सी । भनिन्छ आमाबुवा छोराछोरीका लागि भगवान हुन् ।
तर, यहाँ एक आमाले छोरालाई धोका दिएर परपुरुषसँग सम्बन्ध राख्दै खुलासा भएको छ । आमाको अश्लील भिडियो देखेपछि छोराले यो सम्बन्धबारे थाहा पाए ।
आमाको परपुरुषसँगको अश्लील भिडियो देखेर छोराले विषादी खाएर आत्यमहत्याको प्रयास समेत गरेका छन् ।
आमा भनेको सन्तानका लागि गर्व गर्ने शन्द हो तर, यो शब्द लज्जित बनाएपछि छोराले आत्महत्याको प्रयास गरे ।
भारतीय पत्रिका अमर उजालामा प्रकाशित समाचार अनुसार घटना मुरादनगर थाना क्षेत्रको हो ।
समाचार अनुसार एक महिना पहिला एक युवकले आफ्नी आमाको एक परपुरुषसँगको अश्लील भिडियो देखेका थिए । त्यही बेला उनले विष सेवन गरे ।
बेहोस भएपछि उनलाई निजी अस्पताल लगियो, जहाँ स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किए ।
पछिल्ला दिनहरुमा ति महिलाको अश्लील भिडियो गाउँभरी भाइरल बनेको छ । जसका कारण ती महिलाकी छोरीको हुन लागेको विहेवारी टुटेको छ । हुनेवाला ससुरालीले सम्बन्ध तोडेका छन् ।
समाचार अनुसार महिलाको भिडियो उनीसँग यौनसम्पर्क राख्ने परपुरुषले आफ्नो मोबाइलबाट चोरेर बनाएका थिए ।
उक्त भिडियोबारे महिलालाई केही थाहा थिएन् । अहिले भिडियो भाइरल भएपछि परिवारको बदनामको डरले घरमा कैद हुनुपरेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस