“गायिकाअन्जु पन्त को चरित्र माथि ठुलो धब्बा यस्तो भिडियो इन्टरनेटमा भाइरल बन्यो (भिडियो हेर्नुहोस|
loading...

सामाजिक सञ्जाल पनि कति कति बेला समस्या को बिषय बन्न सक्छ येस्तै भयो नेपाली गायिका अन्जु पन्त लाई | सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिनभरि एउटा कामुक तस्बिर छ्याप्छ्याप्ती भैदिनाले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई ! गायिका अन्जु पन्तको नाममा रहेको फेसबुक पेजमा (Anju Panta @ Facebook) एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको छ ! झन् नाम चलेको नेपाली फिल्मी कार्यक्रम रजतपटको अफिसियल वेबसाइट मेरोसिनेमा डट कम मा त्यो फोटो राखे पछि त झन् के चाहियो तेसै पनि हल्ला को भरमा हिड्ने हामी नेपाली यो कुरा सर्बत्र फैलिनेनै भयो ! एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो ।

आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । यो तस्बिरले गर्दा उनलाई धेरै समस्या खप्नु पर्यो |
‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् । केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए । यस तस्बले के साचिकै नेपाली संगीत/गित प्रेमीहरु लाई निराश गर्ने होइन

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस