महिलाहरुले सेक्स गर्न आधा घण्टा छुट्याउन्छन भने पुरुषले कति त ? पुरा पढनुहोस
loading...




यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।
  खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो । यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ ।



प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ ।
खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस