Breaking News- धोवीखोलामा पुरुषको शव फेला
loading...

 


वुढानीलकण्ठ नगरपालिका १२ साततले नजिक धोवीखोलामा पुरुषको शव फेला परेको छ । सोमवार विहान कपन पाथीभारा टोल नजिक एक अधवैशे पुरुषको शव फेला परेको प्रहरीले बताएको छ । अन्दाजी ३० वर्षका नामथर नखुलेका पुरुषको शव खोलामा डुबेको अवस्थामा भेटिएको हो ।
अत्याधिक मदिरा सेवन गरेका देखेका स्थानीयहरुले उनको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले बताएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस