कोइरालाले गीत पनि गाएका थिए, हेर्नुहोस् भिडियो सहित
loading...

 'नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लिई देश नै धर्म हाे देश नै कर्म हाे
देशकै सेवा गरी मर्नु नै बेस हाे'
पूर्वप्रधानमन्त्री सुशील कोइरालाले गाएकाे गीतकाे हरफ हाे याे ।
 यदि राजा महेन्द्रले २०१७ सालमा 'कु‍' नगरेका हुन्थे त काेइरालाले अाफूलाई हलिउडकाे परिक्षामा सामेल गर्थे नै । किनकी उनी हलिउड हिराे बन्न चाहन्थे । त्यसका लागि उनले भारतमा गएर अभिनेता बन्ने प्रारम्भिक तालिम पनि लिइसकेका थिए । तर परिस्थितले उनकाे 'हिराे सपना' तुहाइदियाे । उनकाे याे हिराे सपनाले सधैं चर्चा पाइरह्याे । गएराति १२ बजेर ५० मिनेटमा धर्ति त्यागेका  काेइरालाकाे चर्चा संगीतसँग जाेडिएर गरिएकाे भने थिएन ।
उनमा गीतसंगीतप्रतिकाे रुचि पनि रहेछ । याे कुरा उनले भाषणमा गीतका प्रसङ्ग समावेश गरेकोबाट पनि थाहा हुन्छ। कतिपय अवस्थामा त उनी भाषण गर्दागर्दै गीत गाउँथे।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस