बीबीसीले खोल्यो नेपालको यस्तो भयानक पोल 'पुर्ण पाठसहित'
loading...

Captureकाठमाण्डु– भारतको चर्चित मिडिया बीबीसिले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र नाकाबन्दीको बारेमा गतिलो खुलासा गरेको छ । बीबीसी लेख्छ, ‘ भूकम्पले नेपालको संविधान बनायो । संविधानमा मधेसीको विरोध आन्दोलनमा बदलियो र नाकाबन्दी सुरु भयो । अहिले नाकाबन्दीका कारण नेपाल आर्थिकरुपमा कमसेकम १० वर्ष पछि धकेलिएको छ । नेपालका प्रधानमन्त्री ओली भन्दैछन् कि उनका विकासका सपना चकनाचुर भए । खासमा नेपाल भूकम्प, संविधान र नाकाबन्दी त्रीकोणीय अडानमा फसिरहेको छ । यसबाट कहिले निस्किन्छ कसैले भन्न सक्दैन ।’
बीबीसीमा अघि भनिएको छ हो, ‘यही शिलशिलामा राजनीतिको सिलाइ उध्रिएको छ, भ्रष्टाचार, भाइ भतिजावाद र नेताको अहमता बाहिर देखिएको छ ।’
राजधानी काठमाण्डुमा राजनीतिको लडाइका कारण भूकम्प गएको ७ महिना बितिसक्दा पनि पीडितसम्म राहत नपुगेको बीबीसीमा उल्लेख छ । साथै विश्वभरबाट आएको ४.१ अर्ब डलरको कोष सुख्न लागेको छ ।
पढौँँ बीबीसीमा लेखिउको समाचारको पूर्ण पाठः

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस